groupsबैठक सञ्चालन विधि

Meeting Execution Process

Step-by-step guide for conducting Board and General meetings in Lions and Leo clubs.

table_restaurant

बोर्ड बैठक सञ्चालन विधि

Board Meeting Process

  1. 1

    सभापतिको आसन ग्रहण ।

  2. 2

    आसन ग्रहण: डिस्ट्रिक्टको विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरू, रिजन - जोन चेयरपर्सन, निवर्तमान अध्यक्ष, विभिन्न क्लबका अध्यक्षहरू ।

  3. 3

    अध्यक्षज्यूबाट बैठक विधिवत रुपमा प्रारम्भ भएको घोषणा ।

  4. 4

    राष्ट्रिय गान ।

  5. 5

    राष्ट्रिय झण्डाको अभिवादन ।

  6. 6

    विश्वशान्तिका निम्ति एक मिनेट मौन प्रार्थना ।

  7. 7

    प्राप्त पत्रहरूको जानकारी ।

  8. 8

    अघिल्लो बैठकको निर्णय जानकारी ।

  9. 9

    छलफलका विषयहरूको जानकारी र विविध प्रस्तावमाथि छलफलका लागि विषय समावेश गर्नुपर्ने भएमा फ्लोर खुला ।

  10. 10

    निर्धारित विषयहरूमाथि छलफल गर्दै निर्णयका लागि फ्लोर अध्यक्षज्यूलाई हस्तान्तरण ।

  11. 11

    सम्पूर्ण विषयहरूमाथि छलफल समाप्त भएपछि अध्यक्षज्यूबाट सचिवलाई फ्लोर हस्तान्तरण ।

  12. 12

    टेलट्वीस्टरबाट आफ्नो पदीय दायित्व निर्वाह ।

  13. 13

    अध्यक्षज्यूबाट धन्यवाद ज्ञापनका साथै बैठक विधिवत रुपमा समापन भएको घोषणा ।

groups

साधारण सभा सञ्चालन विधि

General Meeting Process

  1. 1

    सभापतिको आसन ग्रहण ।

  2. 2

    आसन ग्रहण: डिस्ट्रिक्टको विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरू, रिजन - जोन चेयरपर्सन, निवर्तमान अध्यक्ष, विभिन्न क्लबका अध्यक्षहरू ।

  3. 3

    सभापतिज्यूबाट बैठक विधिवत रुपमा शुभारम्भ भएको घोषणा ।

  4. 4

    राष्ट्रिय गान ।

  5. 5

    राष्ट्रिय झण्डाको अभिवादन ।

  6. 6

    विश्वशान्तिको लागि एक मिनेट मौन प्रार्थना ।

  7. 7

    बोर्ड बैठकमा भए गरेका निर्णयहरूको अनुमोदन जानकारी ।

  8. 8

    बैठकमा छलफलका लागि निर्धारित विषयहरूको जानकारी र विविध शीर्षक अन्तर्गत छलफलका लागि गरिनुपर्ने विषय भएमा खुल्ला छलफल ।

  9. 9

    निर्धारित विषयहरूमाथि छलफल र निर्णयका लागि सभापतिज्यूहरूलाई अनुरोध ।

  10. 10

    क्लबद्वारा सञ्चालित स्थायी कार्यक्रम भएमा उक्त कार्यक्रमको समिति वा उप समितिका संयोजकबाट मासिक विवरण प्रस्तुत ।

  11. 11

    सम्पूर्ण विषयहरूमाथि छलफल समाप्त भए पछि सभापतिज्यू बाट सचिवलाई फ्लोर हस्तान्तरण ।

  12. 12

    टेल ट्वीस्टरबाट आफ्नो पदीय दायित्व निर्वाह ।

  13. 13

    धन्यवाद मन्तव्य ।

  14. 14

    सभापतिज्यूबाट बैठक विधिवत रुपमा समापन भएको घोषणा ।