flagराष्ट्रिय झण्डाको अभिवादन
Flag Salutation
The official flag salutation pledge recited at every Lions and Leo club meeting to honor our national flag.
राष्ट्रिय झण्डाको अभिवादन
Listen to the recitation
0:00--:--
हामी हाम्रो राष्ट्रिय झण्डालाई अभिवादन गर्दै यस प्रति आफ्नो अटूट दृढ विश्वास व्यक्त गर्दछौं । एउटा सुयोग्य नागरिकको हैसियतले उत्साह र तत्परताका साथ आफ्नो कर्तब्य पूरा गरे मात्र यसको महिमा तथा गौरव बढ्दछ । यसको सुनौला अक्षरले लेखिएका इतिहासले नै हामीलाई स्वदेशको मर्यादाको निम्ति सत्कार्य गर्ने प्रेरणा प्रदान गर्दछ । हामी हाम्रो राष्ट्रको झण्डा प्रति अविचलित निष्ठाको घोषणा गर्दै यसले देखाएको बाटोमा अघि बढ्दै यसको महिमा बढाउन तथा यसलाई राष्ट्रहरूका माझमा गौरवका साथ फरफराई राख्न साँचो प्रयास गर्नेछौं ।